
कैलालीको धनगढीमा बस दुर्घटना भएको छ।
धनगढी उपमहानगरपालिका–१३ राजपुरमा ना ५ ख ९०७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।

बस दुर्घटनामा धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत सडकको मध्यभाग (मेडियन) मा लगाएको तारजाली भाँचिएको छ। अन्य कुनै मानवीय क्षति भने भएको छैन्।



प्रकाशित :- २०८१ जेष्ठ ११, शुक्रबार