काठमाडौँ । सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटअन्तर्गत विभिन्न कार्यक्रमको घोषणा गरेका छन् ।
प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार

Nepal Kunja
Nepal Kunja
०%
०%
०%
०%
०%
© 2023 - 2026 Nepal Kunja | All right reserved to सार्बधिक सुरक्षित.
Support By :- Nepali Theme