सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । मंगलबार बिहान ११ बजेसम्म पाँच रिट दायर भएका छन् ।
पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ ,अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो नम्बरमा ,विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा छ ।
प्रकाशित :- २०८२ आश्विन २८, मंगलवार








