प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।
रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।
रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन् । रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् ।
प्रकाशित :- २०८२ आश्विन २९, बुधबार







