आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार जारी आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरेका छन् । रोहितको स पौडेलको र्भोउत्कृस्ट batting संगै नेपालले २३४ रन को लक्ष्य दियको छ।
प्रकाशित :- २०८२ कार्तिक १३, बिहीबार







