काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर नेकपा (एमाले) निकट युवा संघको एक टोली साइबर ब्युरो जाने भएको छ । बालेनले सामाजिक सञ्जालबाट अशोभनीय गालीगलौज दिएको आरोपसहित आफूहरू साइबर ब्युरो जान लागेको संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
प्रकाशित :- २०८२ कार्तिक २०, बिहीबार







