वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारितामा व्यवसायिकता हराएको भन्दै दु:ख व्यक्त गरेका छन् ।शुक्रबार नेपाल पत्रकार महासंघद्वारा आयोजित फ्रि मिडिया नेटवर्कको ‘सबलीकरणका लागि राष्ट्रिय कार्यशाला’ मा बोल्दै उनले पत्रकारितामा व्यवसायिकता हराएको बताएका हुन् । ‘स्वतन्त्र पेसा भन्ने तर पत्रकारहरू दलबाट निर्देशित भयौं । यसरी हामी कसरी स्वतन्त्र भएर काम गर्ने ? ‘
प्रकाशित :- २०८२ कार्तिक २८, शुक्रबार







