ऊर्जामन्त्री कुलमान घिसिङले नेपालका कडा कानुनी प्रावधानहरूका कारण प्राकृतिक स्रोतको उपयोग र विकास निर्माणमा ठूलो बाधा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।काठमाडौंमा आयोजित ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२५’ लाई सम्बोधन गर्दै घिसिङले वन तथा वातावरणसम्बन्धी अव्यवहारिक कानुनका कारण एउटा रुख काट्न पनि वर्षौं लाग्ने स्थिति भएको बताए।
प्रकाशित :- २०८२ मंसिर १०, बुधबार







