Presidential Business स्कुल चलाउने नेकपा एमालेका नेता लक्छमड केसि बिद्यार्थी माथी चरम मनोबैज्ञानिक हेरेस्मेन्ट गर्छन।
बानेश्वर थापागाउमा अबस्थित Presidential Business School ले विद्यार्थीको ओरिजिनियल NOC राखेको र मेरो NOC दिनुस भन्दा कलेजको principle ले दिन नमानेकोले तेस्ता नेपालमा ठग्नकै लागि दर्ता गरियको सबै बिदेशी कलेज स्कुलहरुलाइ कार्बाहिको लागि शिक्षा मन्त्रालय र नेपाल सरकार संग जोडदार माग गर्दछौं। आफ्नो NOC मग्न जादा विद्यार्थी माथि चरम मनोबैज्ञानिक हेरेस्मेन्ट गर्ने चलन बढेको छ। यस्ता कलेजले बिद्यार्थी पढिरहेको र बिदेश पनि ट्राइ गर्नको लागी NOC माग्दा उल्टै धम्काउने सम्म पनि गर्छन। बिध्लायामा दिनु पर्ने सबै रकम बुजयाका बिधिर्थीलाइ तत्कालिन बिध्र्थिको माग सम्बदों होस। हुन त स्कुल बिदेशी दलाल कपा एमाले चलाय पछि यस्ता क्रियाकलाप भै नै रहन्छन तथापी विद्यार्थी माथि अब दमन न होस खबरदार।







